site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कपिलवस्तुमा डुबेर दुई किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८, ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । शनिबार फुटबल खेलेर उनीहरू नुहाउन गएका थिए । कोइलीखोलाको भूतेरहमा डुबेर दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटाको मृत्यु भएको हो ।  खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएको थियो । अस्पतालले मृत घोषित गरेको जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro