site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतीय पर्फ्युम ब्रान्ड ‘बेलाभिटा’ नेपालमा

काठमाडौं । भारतीय पर्फ्युम ब्रान्ड बेलाभिटा नेपाली बजारमा सार्वजनिक भएको छ । औपचारिक रूपमा नेपाली बजारमा भित्रिएसँगै कम्पनीले आफ्नो वैश्विक विस्तारतर्फको यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।

गुणस्तर, इन्नोभेसन र ग्राहकको सन्तुष्टिका कारण बेलाभिटाले भारत र संयुक्तराज्य अमेरिकामा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ । कम्पनीले अमेजोन अमेरिकामा यो टपमध्येमा सूचित भएको बताएको छ ।

नेपालमा कन्ज्युमर एक्सेस कम्पनीसँगको सहकार्यमा पाँच हजार स्टोरमार्फत बेलाभिटा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बेलाभिटा भाटभटेनी सुपरमार्केट र दराज, जेभीलगायत अनलाइन किनमेल वेबसाइटमार्फत पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro