site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकमा लगानी गर्नेले अरू व्यवसाय गर्न नमिल्ने नियमले आर्थिक क्षेत्रमा ठूलो प्रभाव पर्छ: अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरूमा लगानी गर्नेले अरू व्यवसाय गर्न नपाउने व्यवस्था गर्न नहुने बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार : सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
 
बाफियामा गरिएको यो व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने ढकालको भनाइ छ । अहिले सरकारले व्यवसाय गर्न सकारात्मक माहोल बनाउन थालेको उनले बताए ।

सरकारसँग हातेमालो गरेर आर्थिक समृद्धिमा सहभागी हुने बताएका उनले नेपालमा लगानी बढाउने सबै दलको साझा धारणा रहेको स्मरण गराए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro