site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कैलालीमा ४१७ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार
फाइल तस्बिर ।

कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ४१७ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिंचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १६७ वटा स्यालो ट्युबेल जडान गरेपछि ११७ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको  हो ।

उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिंचाइअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १०९ वटा स्यालो ट्युबेल जडान गरिएकामा २७२ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro