site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाको होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु, १२ घाइते

काठमाडौं । दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणपश्चिमस्थित बुकियोनमा रहेको नौतले होटेलमा स्थानीय समयानुसार बिहीबार साँझ ७ः३९ बजे आगलागी भएको हो । आगलागी आठौँ तलाको एउटा कोठाबाट सुरु भएको थियो ।

आगलागी होटेलभर फैलिएको थिएन । तर, पूरै भवन कालो धुवाँले भरिएर उनीहरूले ज्यान गुमाएका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro