site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले नागढुंगा सडक दुईतर्फी अवरुद्ध

काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा सडक अवरुद्ध भएको छ । नागढुंगानजिक बुधबार पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

हाल पहिरो पन्छाउने काम भए पनि पानी परिरहेकाले केही समस्या भइरहेको प्रहरी वृत थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौै भित्रिने र बाहिरिने सबै सवारी रोकिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro