site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा सयौँ घर डुबानमा
फाइल तस्बिर ।

काठमाडौं । कैलालीमा लगातारको वर्षाले सयौँ घर डुबानमा परेको छ । कैलालीको तीन वटा नगरपालिकाका सयौँ घर डुबानमा परेको हो ।

कैलालीका प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार कैलालीको भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro