site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोइली वाणगंगा खोला सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कपिलवस्तुमा कोइली वाणगंगा खोलाको जलसतह मंगलबार बिहान सतर्कता तह पार भएको छ । खोलामा बहाव बढ्दो क्रममा छ ।

उक्त क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

“भाद्र ४ बिहान ९ः३० बजे । कपिलवस्तुजिल्ला स्थित कोइली वाणगंगा खोला जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरू साँझ ४ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

dfag-1724127649.png
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro