site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य ९०० रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हाजर ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro