site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सानोभर्‍याङको काठ उद्योगमा आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका— १५ सानोभर्‍याङस्थित एक काठ उद्योगमा आगलागी भएको छ । 

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौूका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

आगो नियन्त्रणमा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए । आगलागीको कारण खुलेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro