site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पाटनमा यल पञ्चदान (तस्बिरहरू) 

काठमाडौं । ललितपुरस्थित पाटनमा यल पञ्चदान पर्व मनाइँदै छ । बुद्ध धर्मालम्बीहरूले मनाउने यो पर्व हरेक वर्ष श्रवण शुक्ल अष्टमीको दिन मनाउने गर्दछ । यस दिन पाटनका विहार र घरमा रहेको दिपांकर बुद्ध दर्शनको लागि बाहिर निकाल्ने गरिन्छ । पञ्चदान दिन दैनिक जीवनमा आवश्यक पर्ने चामल, धान, नुन, दल र फलफूलसँगै पैसा दान गर्ने गरिन्छ । आजकाल आफ्नो इच्छा र क्षमताअनुसार अन्य सामान पनि दान गर्ने गरिएको छ । आज शाक्य र बज्राचार्यहरू घर घरमा गई दान लिने चलन छ । त्यस्तै, काठमाडौं, भक्तपुर, ठिमी, बनेपा, पनौती र कीर्तिपुरमा भाद्र कृष्ण त्रयोदशीका दिन पञ्चदान मनाउने गरिन्छ । 

panchadan_sunilpradhan_12khariphoto-108-1723446229.jpg

panchadan_sunilpradhan_12khariphoto-113-1723446229.jpg

panchadan_sunilpradhan_12khariphoto-104-1723446227.jpg

panchadan_sunilpradhan_12khariphoto-106-1723446228.jpg

panchadan_sunilpradhan_12khariphoto-105-1723446227.jpg

panchadan_sunilpradhan_12khariphoto-112-1723446227.jpg

panchadan_sunilpradhan_12khariphoto-111-1723446228.jpg

panchadan_sunilpradhan_12khariphoto-107-1723446226.jpg

panchadan_sunilpradhan_12khariphoto-110-1723446226.jpg

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro