site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
विश्व आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं । ३० औं विश्व आदिवासी दिवस नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा आज आदिवासी जनजाति आयोगलगायतले काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी जनजातिको अधिकारलाई थप स्थापित गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

दिवसका अवसरमा आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले संविधानको मर्मअनुसार समावेशीतालाई सुदृढ बनाउँदै जाने बताएका थिए । 

दिवसको अवसर पारेर आदिवासी महासंघले काठमाडौंमा र्‍याली निकालेको छ । आ–आफ्नो भेषभुसा र बाजागाजासहित निकालेको र्‍याली काठमाडौं भृकुटीमण्डपबाट भद्रकाली–सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो । 

Aadibashi_divas_sunilpradhan_12khariphoto-(15)-1723188650.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(14)-1723188650.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(4)-1723188652.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(13)-1723188651.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(11)-1723188651.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(9)-1723188651.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(6)-1723188652.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(7)-1723188652.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(8)-1723188652.jpg

Aadibashi_divas_sunilpradhan_12khariphoto-(10)-1723188651.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro