site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल र हमासलाई सहमतिमा पुग्न अमेरिकासहित तीन देशको सुझाव

वासिङटन । अमेरिका, इजिप्ट र कतारले एक संयुक्त वक्तव्य जारी गरी इजरायल र हमासलाई युद्धविराम र बन्धक रिहाइको सहमतिमा पुग्न आग्रह गरेका छन् ।

इजरायलले प्रस्तावित वार्ताका निम्ति सम्झौताकर्ता पठाउने जनाएको छ । उक्त वार्ता अगस्ट १५ मा दोहा वा कायरोमा हुनेछ । हमासले तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।

तीन देशले दुवै पक्षलाई थप ढिलाइ नगरी सहमतिमा पुग्न आग्रह गरेका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro