site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नि:शुल्क एयरब्याग फेर्न होन्डाले बोलायो यी मोडलका ७०० कार

काठमाडौं । होन्डाले नेपालमा चलिरहेका आफ्नो कम्पनीका ७०० गाडीलाई सम्पर्कमा बोलाएको छ । ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङले गाडी बोलाएको हो ।

कम्पनीले सन् २००१ देखि २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्याग फिर्ता गर्नुपर्ने भएको बताएको छ ।

ती मोडलमा एयरब्याग परिवर्तन गर्नुपर्ने भएका कारण कारहरूलाई सम्पर्क राख्न आग्रह गरेको कम्पनीले बताएको छ ।

यी सबै गाडीहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro