site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्मनीमा रातको समयमा भत्कियो होटेल, उद्धार हुँदै

क्रोभ । पश्चिमी जर्मनीको वाइन भिलेज मानिने क्रोभमा एक होटेल भत्किदा कम्तिमा एकजनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । 

उक्त होटेल राति भत्किएको थियो । चारजना मानिस हराइरहेको फायर डिपार्टमेन्टका प्रवक्ताले बताएका छन् ।

होटेल भत्किएको समय होटेलमा १४ जना मानिस भएको बताइएको छ । उद्धार कार्य कठिन भइरहेको जनाइएको छ । 

उद्धारका लागि करिब २५० फायरफाइटर्स, प्यारामेडिक्स, प्रहरी र प्राविधिक कामदार, विशेष बल, उद्धार कुकुर र ड्रोन युनिट खटिएका छन् । सीएनएन

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro