site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यालिफोर्नियामा ५.३ म्याग्निच्युडको भूकम्प

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित बेकर्सफिल्डनजिक मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प दक्षिणी क्यालिफोर्नियाको लस एन्जेल्ससम्म महसुस गरिएको थियो । 

सो क्षेत्रमा संरचनागत क्षति तथा घाइते भएको प्रारम्भिक रूपमा नपाइएको लस एन्जेल्सका फायर अधिकारीहरूले बताएका छन् । सीएनएन
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro