site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशी संसद् विघटन गर्न माग, युनुस सरकार प्रमुख बन्न सहमत

ढाका । बंगलादेशका आन्दोलनकारी विद्यार्थीले अन्तरिम सरकार बनाउने बाटो खुला गर्न त्यहाँको संसद् आज (मंगलबार) दिउँसोसम्म विघटन गर्न माग गरेका छन् ।

आन्दोलनकारी विद्यार्थीले सरकार प्रमुखका रूपमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सारेका छन् । युनुस पनि उक्त पद लिन सहमत भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro