site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खरिद अनियमिततामा मुछेको भन्दै संघको ध्यानाकर्षण

काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले खरिद अनियमितता प्रक्रियामा स्वास्थ्य व्यवसायीलाई जोडिएको भन्दै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै त्यसबारे आपत्ति जनाएको हो ।

स्वास्थ्य उपकरण, औजार खरिदमा तोकिएको मापदण्डभित्र रहेर आपूर्ति गरिने भएकाले गलत सन्देश दिने सामग्रीले पेसामाथि नै नकारात्मक असर पुर्‍याएको संघको भनाइ छ ।

गुणस्तरीय स्वास्थ्य सामग्री खरिद र उक्त प्रक्रियामा पारदर्शिताका निम्ति समेत संघले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro