site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केन्टको वाटर प्युरिफायरले शुद्ध पानी उपलब्ध गराउने दाबी

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले केन्ट आरओ वाटर प्युरिफायरले शुद्ध पानी उपलब्ध गराउने जनाएको छ ।

देशभर हालसम्म २० जनामा हैजा पुष्टि भएको भन्दै कम्पनीले आफ्नो वाटरप्युरिफायरले पानीजन्य रोग लाग्नबाट जोगाउने दाबी गरेको छ ।

कम्पनीले केन्ट आरेओ वाटर प्युरिफायरमा आरओयूभी, यूएफ र टीडीएस सहितको बहुशुद्धीकरण प्रक्रिया रहेको बताएको छ ।

केन्ट आरओ वाटर प्युरिफायरले पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

वाटर प्युरिफायरमा हुनुपर्ने गुणस्तर प्रमाणीकरण केन्ट आरओ वाटर प्युरिफायरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पानीजन्य रोगबाट बच्दै शुद्ध र सफा पानी पिउन केन्ट वाटर प्युरिफायर विश्वसनी, सुरक्षित र गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro