site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा एक खर्ब ३८ अर्बभन्दा बढी वैदेशिक आर्थिक सहायता परिचालन 

काठमाडौं । सरकारले एक वर्षको अवधिमा एक खर्ब ३८ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ वैदेशिक आर्थिक सहायता परिचालन गरेको छ ।

सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त वैदेशिक आर्थिक सहायता परिचालन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस अवधिमा वैदेशिक ऋण एक खर्ब १६ अर्ब ७० करोड ३५ लाख र अनुदान २२ अर्ब २७ करोड ५९ लाख रुपैयाँ परिचालन गरिएको अर्थले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro