site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा बाढी, फसेका १५ जनाको उद्धार (तस्बिरहरू)

काठमाडौं । बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको  सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  

10-1722395944.jpg

7-1722395943.jpg

8-1722395943.jpg

9-1722395943.jpg

4-1722395942.jpg

6-1722395942.jpg

2-1722395939.jpg

3-1722395940.jpg

1-1722395939.jpg

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro