site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रि–ओपनिङ सेसनमा ८.३१ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर कारोबार नियमित खुल्नुभन्दा १० मिनेटअगाडि खुल्ने प्रि–ओपनिङ सेसनमा मंगलबार नेप्से परिसूचक ८.३१ अंकले बढेको छ ।

प्रि–ओपनिङ सेसनमा तीन करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तीन कम्पनीको सेयर मूल्य बढेको छ । ३० वटाको सेयर मूल्य घटेको छ ।

प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ ।

नियमित कारोबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro