site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।

गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

"स्थानीयका अनुसार पाँचजना बेपत्ता भएको जानकारी हामीलाई आएको छ । प्रहरी टोली घटनास्थल जाँदै छ," प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने ।

प्रहरी टोली पुगेपछि घटनाको विस्तृत विवरण आउने उनले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro