site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सौर्य एयरले भन्यो–भावविह्वल भएका छौँ, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ 

काठमाडौं । सौर्य एयरलाइन्सले पछिल्लो दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ ।

अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।”

उनले सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि निष्ठापूर्वक पुर्‍याएको साथ र सहयोगको पनि संस्थाले कदर गर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति 


saurya-1721989045.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro