site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं प्रहरी परिसरमा सबैभन्दा बढी बैकिङ कसुरका उजुरी, दोस्रोमा अभद्र व्यवहार

काठमाडौं । काठमाडौं प्रहरीमा बैंकिङ कसुरका उजुरी दुई गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० बैंकिङ कसुरका उजुरी ४४६ थिए । तर, आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका उजुरी ८१६ पुगेको छ ।

काठमाडौं प्रहरीका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी उजुरी बैंकिङ कसुरकै थिए ।

बैंकिङ कसुरपछि दोस्रोमा अभद्र व्यवहारका उजुरी छन् । गएको आर्थिक वर्षमा कुल ४२० अभद्र मुद्दाका उजुरी परेका छन् ।

त्यस्तै, तेस्रोमा भवितव्य घटना र साधारण चोरीका घटनाका उजुरी धेरै आएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro