site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर धितोकर्जाको २० करोड सीमा खारेज 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको क्याप हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाइएको हो । 

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro