site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा तीन चितुवा मृत फेला

मलेखु । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीनवटा चितुवा मृत फेला परेका छन् । गढीस्थित अदुवाबारीमा दुइटा र मकैबारीमा एउटा चितुवा मृत अवस्थामा भेटिएको हो ।

घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।

मृत अवस्थामा फेला परेका चितुवा बैरेनी सबडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro