site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुमतीले सतर्कता तह नाघ्यो, भोलि बिहानसम्म सजग रहन आग्रह

काठमाडौं । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार हुँदै यात्रा गर्नेहरूले भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले काठमाडौंमा वर्षा भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro