site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इथियोपियामा पहिरो : ५० जनाको मृत्यु

इथियोपिया । दक्षिणी इथियोपियामा गएको पहिरोमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । 

दुई वटा घटना आइतबार साँझ र सोमबार बिहान भएका थिए । ती घटना भारी वर्षाका कारण पर्वतीय क्षेत्र गोफा जोनमा भएका हुन् ।  

अहिले सो घटनामा परेकाहरूको खोजी भइरहेको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । सो घटनासम्बन्धी फुटेजमा सयौँ मानिस देखिएका छन् । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro