site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नहुने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न निर्देशन दिएको छ । 

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा १५ को मापदण्डअनुसार मात्रै नवीकरण गराउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको हो । 

सो दफामा एम्बुलेन्सको प्रदूषण, साइरन, रंग, संकेत जानकारीमूलक सूचना लगायत १५ वटा मापदण्ड तोकिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro