site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा डीएसपी नवीन कार्कीलाई पठाएको छ ।

उनी सल्यान प्रहरी कार्यालयमा कार्यरत थिए । त्यहाँबाट सरुवा गरी उनलाई प्रधानमन्त्रीको सुरक्षामा खटाएको हो ।

सल्यानबाट कार्कीलाई सरुवा गरिएपछि उनको ठाउँमा अर्का डीएसपी केशर न्यौपानेलाई पठाइएको छ । न्यौपाने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।

उनीसँगै प्रहरी निरीक्षक माधव केसी पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतका रूपमा खटिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro