site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रियुगाको जलसतह खतरा तह पार
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै उदयपुरमा त्रियुगाखोलाको जलसतह मंगलबार खतरा तह पार भएको छ । गाईघाट जलमापन केन्द्रमा त्रियुगाको बहाव खतरा तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलाको बहाव बढ्दो क्रममा छ । आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

adsf-1720501438.png
“असार २५, बिहान १० बजे । उदयपुर जिल्लास्थित त्रियुगाखोलाको गाईघाट जलमापन केन्द्रमा हाल जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro