site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । आईएसएमटीले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका उच्च अधिकारीको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको हो । आईएसएमटी सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो ।

उक्त दीक्षान्त समारोह होटेल याक एन्ड यतीमा आयोजना गरिएको थियो । समारोहमा बीबीए, बीएचएम, बीएससी आईटीबाट उत्तीर्ण ३९० विद्यार्थी सहभागी थिए ।

विद्यार्थीलाई समारोहमा विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको जनाइएको छ ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्यान्ड विश्वविद्यालयकै सम्बन्धनमा कलेज सञ्चालन गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro