site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दृष्टि पुनःस्थापना अभियन्ता क्याम्पबेल नेपालमा  

काठमाडौं । दृष्टि पुनःस्थापना अभियन्ता अस्ट्रेलियन पदयात्री अलेक्ज्यान्डर क्याम्पबेल नेपाल आइपुगेका छन् । ४० हजार किमि यात्रामा हिँडेका क्याम्पबेलले शनिबार तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गरेका थिए ।

हटाउन सकिने अन्धोपनका निम्ति दृष्टि पुनःस्थापित गर्न पदयात्रामार्फत उनी सहयोग संकलन गर्दै हिँडेका छन् । पदयात्राबाट संकलित रकम प्रतिष्ठानको साझेदारी संस्था फ्रेड हलोज फाउन्डेसनका लागि भएको र यसबाट दृष्टिविहीनलाई राहत पुग्ने उनको अपेक्षा छ ।

फ्रेड हलोज फाउन्डेसनका निम्ति रकम जुटाउन ३० देश र चार महाद्वीपको ४० हजार किमि पदयात्रा गर्ने क्याम्पबेलको योजना छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro