site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी ५२ रोगलाई सरकारले राख्यो संक्रामक सूचीमा 

काठमाडौं । सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य ऐन २०७५ को दफा ४१ लाई प्रयोग गर्दै ५२ रोगलाई सो वर्गमा राखिएको हो । 

सूची असार २० गते नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । संक्रामक रोगमा रेबिजदेखि नयाँ रोग रिफ्ट भ्याली फिभरसम्मलाई राखिएको छ । 

जनस्वास्थ्य ऐनमा संक्रामक रोगलाई जोखिमयुक्त, तत्काल प्रचार गर्नुपर्ने, सरकारले तत्काल रोकथाम गर्नुपर्ने भनि उल्लेख गरिएको छ । 

यी हुन् ५२ संक्रामक रोग 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro