site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
मनोहराको बाढी हेर्नेको भीड (तस्बिरहरू)

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा भई बहने मनोहरा खोलामा शनिबार बाढी आयो । अविरल वर्षापछि देशका अरू नदीखोलाजस्तै मनोहरामा पनि पानीको सतह बढेको हो ।

खोलानजिकका केही स्थानमा मनोहराको बाढी पस्दा बस्ती डुबान समेत भएको छ । शनिबार साँझपख वर्षा रोकियो ।

वर्षा रोकिएपछि उर्लिएको मनोहरा खोला हेर्ने मानिसको भीड देखियो । काठमाडौंको पेप्सीकोला क्षेत्रमा स्थानीय खोलाको बाढी हेर्न जम्मा भएका थिए ।

थप तस्बिर हेर्नोस्–

m14-1720270812.jpg

m11-1720270811.jpg

m12-1720270811.jpg

m13-1720270811.jpg

m9-1720270810.jpg

m10-1720270810.jpg

m6-1720270809.jpg

m7-1720270809.jpg

m5-1720270808.jpg

m4-1720270808.jpg

manohara-badhi15-1720270853.jpg

manohara-badhi3-1720270853.jpg

manohara-badhi8-1720270853.jpg

m16-1720270852.jpg

manohara-badhi1-1720270852.jpg

तस्बिरहरू : कमल क्षेत्रीबाह्रखरी ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro