site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो (तस्बिर/भिडियो)
तस्बिर/भिडियो सशस्त्र प्रहरी बल ।

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा शनिबार मनोहरा खोलाको पानी पसेको छ । खोलाको बहाव बढेर बस्तीमा पसेपछि कटान नियन्त्रणका निम्ति बाँस र जस्तापाताले अस्थायी बार बनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २२, गुहेश्वरी गण भक्तपुरबाट खटिएको फौजले अस्थायी बार बनाएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

थप तस्बिर र भिडियो हेर्नोस्–

manohara4-1720267125.jpg

manohara5-1720267125.jpg

manohara1-1720267124.jpg

manohara3-1720267124.jpg

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro