site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा ग्राहकलाई छुट योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जाका कारण ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जामा छुट योजना ल्याएको हो । 

भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शतप्रतिशत छुट हुनेछ । साधारण वक्यौता ब्याज रकममा समेतमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याएको हो ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । 

nicasia-bank-1719923478.PNG
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro