site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीको कमला नदीले सतर्कता तह नाघ्यो, सजग रहन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीको कमला नदीस्थित रानीबासको जलमापन केन्द्रमा सतर्कता तह पार भएको छ ।

सोमबार बेलुका ६:४५ बजे जलमापन केन्द्रको जलसतह ३.५६ मि. रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले दुधौली, मैनी, बेल्सोतसहित अन्य डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसअघि सिन्धुलीकै चदाहा खोलाले पनि सतर्कता तह पार गरेको थियो । चदाहा खोलाको जलमापन केन्द्रले सोमबार बेलुका ६:२० बजे जलसतह (३९८.१० मि.) पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्मानुमान मशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro