site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्समा दक्षिणपन्थीले बाजी मार्ने अनुमान
तस्बिर : एएफपी ।

पेरिस । फ्रान्समा आज आमचुनाव भइरहेको छ । त्यसको नतिजा ऐतिहासिक हुन सक्ने जनाइएको छ । किनकि, त्यहाँ दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने अनुमान गरिएको छ ।

चुनावी पोलमा दक्षिणपन्थी पार्टी द नेसनल ¥याली अगाडि देखिएको थियो । जसको नेतृत्व मेरिन ले पेन र जोर्डन बार्डेलाले गरेका छन् ।

यो चुनावमा ४.९ करोड मतदाता छन् । यसमा अधिक मतदान हुने अपेक्षा गरिएको छ ।

यो चुनाव दुई चरणमा हुँदै छ । अर्को चरण आउँदो आइतबार भएपछि नेसनल एसेम्बलीका सबै ५७७ सिटको परिणाम आउनेछ । बीबीसीबाट ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro