site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्राहकलाई १५ तोला सुन र १५ स्मार्टफोन उपहार दिँदै बिगमार्ट

काठमाडौं । आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा बिगमार्ट सुपरमार्केटले ग्राहकलाई उपहार योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले १५ ग्राहकलाई १५ तोला सुन उपहार दिनेछ ।

बिगमार्टका अनुसार, अरू १५ ग्राहकले १५ स्मार्टफोन प्राप्त गर्नेछन् ।

बिगमार्टले सोमबार (भोलि) १५औँ वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रममार्फत पुरस्कारलगायत योजना घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro