site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जीएसी ब्रान्ड नेपाली बजारमा

काठमाडौं । नेपालमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत जीएसी मोटर्सले बजार विस्तार गरेको छ ।

उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिका लागि कम्पनीले आफूलाई विश्वकै प्रमुखमध्येको अटोमोबाइल ब्रान्ड बताउँदै आएको छ ।

जीएसी मोटर्सले आफ्नो नयाँ आयोन वाई एसयूभी नेपालमा सार्वजनिक गर्दै बजार विस्तार गरेको छ ।

चिनियाँ ब्रान्ड त्यहाँ गुणस्तरीय बैंकिङमा पहिलो नम्बरमा रहेको बताएको छ । जीएसी मोटर्सले आयोन वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउने लक्ष्य राखेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro