site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
असान्ज सवार विमान बैंककमा अवतरण गरिँदै

बैंकक । विकिलिक्सका संस्थापक जुलियन असान्ज चढेको विमान रिफ्युलका लागि बैंककस्थित डोन मुइन्ग विमानस्थलमा रोकिने थाइ अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले मंगलबार जनाएको छ ।

“लन्डनको सो उडान मंगलबार बिहान करिब ११ः५० मा अवतरण गर्नेछ । त्यसक्रममा यसमा रिफ्युल गर्ने र पानी पनि रिसप्लाइ गरेर राति ९ बजे साइपान आइल्यान्डतर्फ लाग्ने” ती अधिकारीले नाम नबताउने सर्तमा बताएका छन् । 

उनी बुधबार बिहान नोर्थन मेरियाना आइल्यान्डको साउथ प्यासिफिकमा भएको अमेरिकी भूभागस्थित अदालतमा हाजिर हुने कार्यक्रम छ । बीबीसी

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro