site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनकुटामा बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनकुटामा बलात्कार आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ का ५१ वर्षीय प्रविन अग्रवाल छन् ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको आइतबार धनकुटाको भेडेटारस्थित होटेलमा लगेर बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro