site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनले अष्ट्रेलियालाई ‘पाण्डा’ उपहार दिने

सिड्नी । चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा पहार स्वरुप पठाउने भएको छ । चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको जनाएका छन् ।

चारदिने अष्ट्रेलिया भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्रीले अदेलाइदे चिडियाखानामा गएको बेलामा सो घोषणा गरेका हुन् ।  

चीनका प्रधानमन्त्रीको भ्रमण सात वर्षपछि पहिलोपटक अष्ट्रेलियामा भएको हो । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनले पाण्डा कुटनीतिअन्तर्गत विभिन्न २० मुलुकलाई पाण्डा उपहार दिँदै आइरहेको छ । सीएनएन

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro