site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको सुरक्षा सल्लाहकार र प्रिन्सिपल सेक्रेटरीमा पुनः डोभल र मिश्र

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई पुनः राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । उनले बिहीबार सो नियुक्ति गरेका हुन् ।  

प्रधानमन्त्री पदमा मोदी पहिलोपटक सन् २०१४ मा नियुक्त भएपछि लगातार सो पदमा डोभल रहँदै आएका छन् । यसैगरी मोदीले डा. पिके मिश्रलाई प्रधानमन्त्रीको प्रिन्सिपल सेक्रेटरीमा पुनः नियुक्त गरेका छन् ।

डा. मिश्रले प्रधानमन्त्रीको प्रशासनिक मामिला र डोभलले सुरक्षा तथा सैन्य मामिला हेर्ने गर्दै आएकोमा पुनः सोही जिम्मेवारी उनीहरूलाई मिलेको छ । हिन्दुस्तान टाइम्स
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro