site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ मन्त्रालयको प्रशासन प्रमुखमा सापकोटा, पाण्डे जगेडामा
नारायणप्रसाद सापकोटा (बायाँ) र टोकराज पाण्डे (दायाँ) ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रशासन महाशाखा प्रमुख रहेका डा. टोकराज पाण्डेलाई जिम्मेवारीबाट हटाएका छन् ।

उनले अर्थ मन्त्रालयकै सहसचिव नारायणप्रसाद सापकोटालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् ।

सापकोटा प्रधानमन्त्री कार्यालयबाट केही महिनाअघि अर्थ मन्त्रालयबाट सरुवा भएर आएका हुन् ।

पाण्डे यसअघि त्रिभुवन विमानस्थर भन्सार कार्यालय प्रमुख थिए । पाण्डे अहिले मन्त्रालयमै जगेडामा राखिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro