site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन लाइफ इन्स्योरेन्सले गर्‍यो खाद्यान्न र स्टेसनरी सामग्री वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औँ वार्षिकोत्सवका अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीले आश्रम तथा विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलबार १६ वर्ष पूरा भएको छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro