site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरविरुद्ध न्युरोडमा ‘मानव साङ्लो’

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ चौडा बनाउने कार्यको विरोध भएको छ ।  सडकलाई साँघुरो बनाएर फुटपाथ चौडा बनाउन लागेको भन्दै सोमबार विरोध प्रदर्शन भएको हो । 

स्थानीयवासी सोमबार विरोध स्वरुपमा न्युरोड सडकमा एकअर्काको हात समाएर प्रदर्शनमा उत्रिएका हुन् । सडकलाई खुम्च्याएर फुटपाथको चौडा बनाउने महानगरको निर्णयको स्थानीयले विरोध जनाएका हुन् । 

यसअघि पनि न्युरोड क्षेत्रको सडकमा हुने पार्किङलाई घटाउँदा विरोध भएको थियो ।

New-Road-(1)-1716798090.jpg

New-Road-(2)-1716798090.jpg

तस्बिर : बाह्रखरी 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro