site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२४ का लागि यात्रा गन्तव्य सूचीमा कुन कुन देश ? एक नम्बरमा अमेरिका 

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले सन् २०२४ मा यात्रा र पर्यटनका लागि उत्कृष्ट देशको सूची निकालेको छ । जसमा एक नम्बरमा अमेरिका रहेको छ । त्यसैगरी, क्रमैसँग स्पेन, जापान, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, बेलायत, चीन, इटाली र स्वीजरल्यान्ड सो सूचीमा रहेका छन् ।

सो सूचीको मापदण्ड पूर्वाधार, प्राकृतिक स्रोत, दीगोपन, श्रमिकको उपलब्धतालगायका आधारमा तय गरिएको जनाइएको छ ।

वर्ल्ड इकोनोमिक फोरमले ३० देशको सूची सार्वजनिक गरेकोमा ११ नम्बरदेखि क्रमैसँग क्यानडा, पोर्चुगल, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रिया, नेदरल्याण्ड्स, डेनमार्क, युनाइटेड अरब इमिरेट्स, स्वीडेन, फिनल्याण्ड, ग्रीस, इण्डोनेसिया, बेल्जियम, आयरल्याण्ड, न्युजिल्याण्ड, ब्राजिल, पोल्याण्ड, लक्जेम्बर्ग, टर्की र साइप्रस रहेका छन् । सीएनएन
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro